कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र, राडार भने लामो समयदेखि बन्द

२३ असार, सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् ।  उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ । जल तथा मौसम विज्ञान कार्यालय …