तिङ्करको १ नम्बर सीमा स्तम्भमा ‘नवल खड्का’ पुस्तक विमोचन
काठमाडौं । अभिनेता तथा निर्देशक नवल खड्काले लेखेको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ लाई पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
खड्काले आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेटेका …