विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेर नयाँ इतिहास रचेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले यो ऐतिहासिक सफलता हात पारेको हो । क्यानडाको जितमा स्टेफन युस्टाकियो नायक बने । उनले खेलको पूर्वार्द्धमा गरेको एकमात्र गोल […]