बारामा एक पुरुष मृत अवस्थामा फेला

२१ जेठ, काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै बिहीबार पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने ८२ …