ट्रम्पको दाबी– ‘इरानले परमाणु हतियार नबनाउने ग्यारेन्टी दिएको छ’

१८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु हतियार विकास नगर्ने ग्यारेन्टी दिएको दाबी गरेका छन् । उनले इरानसँगको सम्भावित सम्झौतामा परमाणु हतियार निर्माण रोक्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् । फक्स न्यूजमा प्रसारित …