बिहीबार नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर २,७८७ विन्दुमा बन्द भएको छ । बिहीबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । कुल ३४८ कम्पनीको कारोबार भएको बजारमा १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा रिलायन्स स्पिनिङ […]