फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना भत्काइएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले पोखरा महानगरपालिकाको यो कदमलाई ‘न्यायसङ्गत नभएको’ टिप्पणी गरेका छन् । शाक्यले उक्त होटल केवल व्यवसाय मात्र नभई विश्वास, सङ्घर्ष र आस्थाको प्रतीक भएको बताएका छन् । “२० वर्षअघि माओवादी आन्दोलनका बेला जब देशबाट तन, मन र धन […]