कांग्रेसले भन्यो– ओली-लेखक पक्राउ सरकारको चयनमुखी व्यवहार

नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ गरिएकाे विषय चयनात्मक भएको नेपाली कांग्रेसले बताएकाे छ ।