पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी : प्रकाशशरण महत

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट उनले एकता कायम गर्नका लागि …