जाँदाजाँदै प्रधानमन्त्री कार्कीले सार्वजनिक गरिन् अन्तरिम सरकारका १९२ मुख्य काम (पूर्णपाठ)
१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक …