बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र नेताहरूमाथि नै अनेक प्रश्न उठ्न थालेको छ । गत जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त दलका नेताहरूमाथि प्रश्न उठेको हो । प्रधानमन्त्रीले राष्ट्रियतामाथि गम्भीर प्रहार गर्दै अभिव्यक्ति […]