कमरेडहरू भन्दैछन्– बालेनले के राजनीति जान्या छ !

एउटा युग नै बदलिएको सन्देश जाने गरी पछिल्लो चुनावी जनमत आयो नेपालमा। खासमा मलाई आज अरू नै कुरा गर्न थियो । तर यो एस्प्रेसो तयार पार्ने प्रेरणा मलाई मिल्यो, कमरेड खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्डबाट। ‘बालेनले …