१०० दिनमा प्रहरीले पायो १२ प्रहरी कार्यालयका लागि जग्गा

नेपाल प्रहरीले पछिल्लो १०० दिनमा १२ वटा कार्यालयका लागि जग्गा प्राप्ति गरेको छ।