के दल र उम्मेदवारका प्रतिनिधिलाई झुक्याएर मतपेटिका साट्न सम्भव हुन्छ ?
२० फागुन, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता एवं उम्मेद्वारहरूले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् ।
विगतका निर्वाचनमा बारम्बार प्रकट हुने यस्ता अभिव्यक्ति यसपटक पनि रोकिएन । यसपाली त नेपाली सेनाले नै मतदान केन्द्रबाट मतगणनास्थलसम्म …