सडक छेउका टहरा भत्काउन आफै खटिए दरवाङवासी

मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न  स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन्।