न्युजिल्यान्ड टी-२० विश्वकपको सुपर ८ मा, तीन टोली बाहिरिए

५ फागुन, मुम्बई । न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा पुगेको छ । मंगलबार चेन्नईमा भएको समूह 'डी' अन्तर्गतको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै न्युजिल्यान्ड सुपर ८ मा पुगेको हो । क्यानडाले दिएको …