थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु (भन्ते)हरुको टोली लुम्बिनीतर्फ लागेको छ । आइतबार ४ः४५ बजे भरतपुरको महाबौद्ध गुम्बा तीनखोले आइपुगेको २५ जना भिक्षुको टोली आज बिहान नारायणगढको पुलचोक हुँदै गैँडाकोटको बाटोबाट लुम्बिनीतर्फ लागेको हो । थाइल्यान्डबाट सुरू गरेको यात्रा ५२ दिनपछि आइतबार चितवन आइपुगेको थियो । आज ५३ औँ दिनमा यहाँबाट […]