‘धुरन्धर २’ को नेपाल ओपनिङ करोड माथि, सप्ताहन्तसम्म ४ करोड प्रक्षेपण
काठमाडौं । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले नेपालमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले बिहीबार देशब्यापी १ करोड ५ लाख रुपैयाँ ग्रस कमायो ।
बिहीबार देशब्यापी अकुपेन्सी ७० देखि ८० …