इन्फिनिक्सले नेपालमा NOTE 60 Series र NOTE Edge ल्याउँदै

इन्फिनिक्सले नेपाली स्मार्टफोन बजारमा नयाँ हलचल ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी मार्च २०, २०२६ मा NOTE 60 Pro, NOTE 60 र NOTE Edge सार्वजनिक गर्ने घोषणा गरेको छ, जसलाई “Flagship Killer” सिरिजको रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार यो नयाँ लाइनअपले महँगा फ्ल्यागशिप स्मार्टफोनहरूलाई चुनौती दिने लक्ष्य राखेको छ, जहाँ उच्चस्तरीय फिचरहरू तुलनात्मक रूपमा […]