महेशको चिन्ता :जेन–जी आन्दोलनका कारण युवाको रोजगारी गुम्यो

अहिलेको अवस्था भुइँको टिप्न खोज्दा पोल्टाको खसे जस्तो भएको छ भन्दै अब झन अपेक्षित अवसर नपाउँदा युवामा आक्रोश फैलने निश्चितै रहेको उनले बताए।