‘भारतीय भूमिमा सामान ढुवानीमा समस्या’

२० माघ, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले भारतीय भूमिमा सामान ढुवानीमा समस्या भइरहेको जनाएको छ । संघले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई भेटेर ढुवानीमा समस्या भइरहेको र समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको …