आज कतिले बढ्यो अमेरिकी डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।