आगामी मे २७ मा काठमाडौंमा एभरेस्ट समिटियर्स समिट आयोजना हुने

एभरेस्ट एलायन्स नेपालले ‘दिगो भविष्यको लागि हिमालयी नवप्रवर्तन’ भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एभरेस्ट एलायन्स नेपालले समिट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आगामी सन् २०२६ मे २७ गते जानकारी दिएको हो । तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथाको […]