अन्तर विद्यालयस्तरीय कबड्डीको उपाधि न्यू होराइजनलाई
१ पुस, बुटवल । बुटवलमा संचालित अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ न्यू होराइजन अङ्ग्रेजी आवासीय मावि बुटवल प्रथम भएको छ ।
मंगलबार भएको फाइनलमा छात्रातर्फ होराइजनले कालिका मानव ज्ञान माविलाई र छात्रतर्फ दीप …