रवि लामिछाने आज चितवन जाने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । उनको खुट्टाको घाउ पूर्ण निको भइसकेको छैन । लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आज बिहान चितवन जाने बताएका छन् । रवि चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका उल्लेख गरेका […]