काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले रंगशाला निर्माण तथा स्तरोन्नतिको तयारी तीव्र बनाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा खेलकुद पूर्वाधार निर्माण, लगानीको मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डबारे छलफल भएको हो । बैठकमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेलगायत आधारभूत […]