संसदीय बैठकमा पहिलो पटक पुगे अन्तरिम सरकारका मन्त्री

२१ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनले तत्कालीन सरकारलाई अपदस्थ गरेपछि मुलुकमा अहिले अन्तरिम सरकार छ। निर्वाचनको मुख्य लक्ष्यसहित गठन भएको यही सरकारका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभामात्र क्रियाशील छ। सरकार गठनको दुई महिना पुग्न लाग्दा …