अब रोनाल्डोकी आमालाई पनि जवाफ दिनुपर्ने?’ आमाको आरोपपछि पोर्चुगलका प्रशिक्षकको प्रतिक्रिया

क्रिस्टियानो रोनाल्डोकी आमाले पोर्चुगलका प्रशिक्षकमाथि छोरालाई धोका दिएको आरोप लगाएपछि प्रशिक्षक जर्ज जिससले प्रतिक्रिया दिएका छन्।