हेलिकप्टर उडानमा नयाँ नियम, बाक्लो कुहिरो लाग्दा व्यवसायिक उडान गर्न नपाइने

बुधबार अल्टिच्युड एयरको ‘नाइनएन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएसँगै प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई नयाँ सुरक्षा निर्देशन जारी गरेको हो।