सुदूरपश्चिममा बजेट पारित गर्न छानबिनको सहमति, प्रतिवेदन बुझाउने समय नजिकिँदासमेत गठन भएन समिति

बजेट पारित गर्ने क्रममा सत्तारुढ दलमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको थियो भने प्रदेशसभा बैठकमै उक्त निर्णय सुनाइएको थियो । तर, छानबिनका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा समिति गठन प्रक्रिया नै अघि बढ्न नसकेको हो ।