विश्व कराते च्याम्पियनसिपको तयारीमा व्यस्त सानुमाया थिङ
८ कात्तिक, काठमाडौं । नेपाली कराते खेलाडी सानुमाथा थिङ यतिबेला विश्व कराते च्याम्पियनसिपको तयारीमा छन् ।
आगामनी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने विश्व कराते च्याम्पियनसिपका लागि अहिले उनी कडा मिहिनेत गरिरहेकी छन् । करातेको सबैभन्दा …