नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने
५ कात्तिक, काठमाडौं । नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ।
नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि दुई टोलीबीचको …