ट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ४० जनाको मृत्यु
काठमाडौं । ट्युनिसियामा एक डुंगा दुर्घटना हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार, ट्युनिसियाको सालाक्टा गाउँबाट छुटेको डुंगा केहीबेरमै पल्टिएको थियो । त्यसमा सवार ९ महिला, …