‍साढे १२ हजार वर्षपछि पृथ्वीमा फर्कियो एउटा ब्वाँसो

संसारबाट १२ हजार ५०० वर्षअघि नै लोप भएको एउटा ब्वाँसोको प्रजातिलाई वैज्ञानिकहरूले पुनः पृथ्वीमा ल्याउन सफल भएका छन् । गेम अफ थ्रोन्स सिरिजले चर्चित बनाएको डायर उल्फ प्रजातिको उक्त ब्वाँसोले जेनेटिक एडिटिंग प्रविधिमार्फत् १० हजार वर्षपछि …