बालेनले नै चासो दिँदा पनि समाधान भएन मलेसिया रोजगारी विवाद, पक्राउ पर्न थाले व्यवसायी
मलेसिया रोजगारीसम्बन्धी विवाद चर्किरहँदा व्यवसायीहरू पक्राउ पर्न थालेका छन् । नेपाल र मलेसियाबीच श्रमिक भर्ना प्रक्रियाको विवाद भइरहँदा म्यानपावर तथा स्वास्थ्य व्यवसायी पक्राउ परेका हुन् ।