सर्वस्व गुमाएकी विष्णुकुमारी नि:शुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वस्व गुमाएकी विष्णुकुमारी डंगोल काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक नि:शुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज भएकी छन् । उनलाई पति राजकुमारले मिर्गौला दान गरेका हुन् र उनी पनि पत्नीसँगै डिस्चार्ज भएकी छन् । बाढीले घरबार मात्रै होइन, वर्षौंसम्म थोपा–थोपा जोडेर उपचारका लागि जम्मा पारेको […]