ट्रम्प-सी भेटवार्तामा एउटा मुख्य मुद्दा एआई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता हुने शिखर वार्तामा अमेरिकी प्रविधि क्षेत्रका तीन मुख्य कम्पनीका प्रमुख कार्यकारी सहभागी हुने भएका छन्।