एलपी ग्यास उद्योग संघ नेपालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाना पकाउने एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा समस्या आउन नदिन सम्बद्ध उद्योगी, व्यवसायी तथा विक्रेतालाई समन्वय र सहकार्य गर्न आग्रह गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या उत्पन्न हुन नदिन […]