यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। टीका लगाउँदा पश्चिम मोहडा गरेर थाप्नुपर्नेछ। अर्थात् टीका लगाइमाग्ने व्यक्ति पश्चिम […]