मानिसको जीवनमा जन्मभूमिसँगको सम्बन्ध भूगोलसँग मात्र सीमित हुँदैन; त्यो त स्मृति, संघर्ष, पहिचान र भविष्यका सपनासँग गाँसिएको हुन्छ। मेरो लागि पूर्वी चितवन एउटा स्थान मात्र होइन, यो मेरो जन्मभूमि हो, बाल्यकालका संघर्षहरूको साक्षी हो र इन्जिनियरिङ अध्ययन पूरा गरेपछि करिब …