सात हजार कुखुराको ‘पोष्टमार्टम’: १० रोग पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरा पालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो ।    प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशालाले पोष्टमार्टमबाहेक रोग […]