कबड्डीको काँधमा पदक सपना

३० साउन, काठमाडौँ । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुँदा नेपाली महिला कबड्डी टोलीले पदक जित्ने कल्पना धेरैले गरेका थिएनन् । पुरुष टोली जस्तै महिला कबड्डी टोली पनि सहभागितामै सीमित हुने आकलन …