गुण्डुमा ढलेका जेएन वीर अस्पतालमा, के छ उनको स्वास्थ्य अवस्था ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिवासमा बोल्दाबोल्दै ढलेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना भएका छन् ।