काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको सामुदायिक तनावका विषयमा भ्रामक र अपुष्ट सूचना प्रसारण नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले मधेशमा भएका केही हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताएका […]