सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन माग

१६ साउन, बुटवल । सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औं र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै व्यवसायीहरूले यस्तो …