सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।  सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ५१ हजार ८२० बराबरको […]