काठमाडौं। सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवेको अफिसियल नम्बरको ह्वाट्सएप ह्याक भएको छ। उनले प्रयोग गर्ने गरेको ९८५२०८५५५५ नम्बर ह्याकरले आफ्नो नियन्त्रणमा लिएको हो। चार दिनदेखि थेवेको अफिसियल नम्बरको ह्वाट्सएप ह्याक गरी विभिन्न व्यक्तिसँग रकम माग गरिएको छ। थेवेका अनुसार चार दिनदेखि लगातार विभिन्न व्यक्तिसँग रकम माग गरिएको छ। “कार्यालय प्रयोजनको नम्बर ह्याक गरेर व्यक्ति […]