वर्षाका कारण नेपाल र जापानको क्रिकेट अवरोध, खेल हुने सम्भावना न्युन

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण ढिलो भएको छ।