कांग्रेस महाधिवेशन: पद्मकन्या क्याम्पसका स्ववियु उपसभापति चन्द्रकला तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी  घोषणा

ओखलढुङ्गा ।  स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसका उपसभापति चन्द्र कला तामाङले आसन्न काँग्रेस महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारीमा घोषणा गरेकी  छन् । तामाङले आसन्न काँग्रेस महाधिवेशनमा ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारीमा दिन लागेकी  हुन ।  २०७३ सालमा नेपाल तरुण दल ओखलढुङ्गाको जिल्ला कार्य समिति सदस्यबाट आफ्नो राजनैतिक थालनी गरेकी  तामाङले आदिवासी जनजाती महिला वा ३५ […]