छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
१६ हजार रुपैयाँको कोठा छ, फाइभ–स्टार होटलमा जस्तो स्वागत गर्नुहुन्छ। तर बिरामीलाई त्यहाँबाट बाहिर पठाएपछि समस्या निको हुनुको सट्टा झन्–झन् बढ्दै जान्छ। उहाँहरूले डिस्चार्ज गरेर पठाइरहनुभयो।